“नेपालले उत्पादनमुखी अर्थतन्त्र तर्फ ढिला गरेर मात्र होइन, उल्टो दिशामा लागेजस्तो देखिन्छ, “निर्यातमा बृद्धि भए पनि त्यो व्यापार घाटालाई सम्हाल्ने अवस्थामा छैन । अझ, आयातमा रोजिने वस्तुहरू मुलुकको आयात संरचनामा गहिरो समस्याको संकेत हुन् ।”
समाप्तिमा उहाँले नयाँ वर्षको सन्दर्भमा सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई शुभकामना दिँदै आत्मबल, राष्ट्रिय एकता र सुशासनको बलमा समृद्ध नेपाल निर्माणको यात्रामा अघि बढ्न सबैलाई आह्वान गर्नुभयो।