+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सानिमा रिलाइन्स लाइफको अभिकर्ता सम्मेलन सम्पन्न, उत्कृष्ट कर्मचारी सम्मानित

जनवाच
३ महिना अगाडी

काठमाडौं । सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्स लि. को पाटन रिजन अन्तर्गत का अभिकर्ता सम्मेलन सम्पन्न भएको छ । आज वोगनभिल्ला ईभेन्ट्स, त्रिपुरेश्वरमा सम्पन्न भएको सम्मेलनमा पाटन रिजनका १६ वटा शाखाहरुबाट २०० जना भन्दा बढी एजेन्सीहरु उत्साहजनक सहभागी रहेको थियो ।

कार्यक्रममा कम्पनिको प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायव प्रमुख कार्यकारी अधिकृत निराजन कॅंडेल, चिफ बिजनेस अफिसर सुर्य प्रकाश गुप्ता र क्षेत्रिय प्रबन्धक रामेश्वर श्रेष्ठको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न विधा अन्तर्गत उत्कृष्ट अभिकर्ताहरुलाइ सम्मान समेत गरिएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ