+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

चालु वर्षको नौ महिनामा १६ अर्ब ३ करोड रुपैयाँ बराबरको सुन आयात, अघिल्ला दुई वर्षको तुलनामा धेरै

“नेपालले उत्पादनमुखी अर्थतन्त्र तर्फ ढिला गरेर मात्र होइन, उल्टो दिशामा लागेजस्तो देखिन्छ, “निर्यातमा बृद्धि भए पनि त्यो व्यापार घाटालाई सम्हाल्ने अवस्थामा छैन । अझ, आयातमा रोजिने वस्तुहरू मुलुकको आयात संरचनामा गहिरो समस्याको संकेत हुन् ।”

राजनीति

दिगो विकासका लागि आत्मनिर्भरता अपरिहार्य छ — प्रधानमन्त्री ओली

समाप्तिमा उहाँले नयाँ वर्षको सन्दर्भमा सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई शुभकामना दिँदै आत्मबल, राष्ट्रिय एकता र सुशासनको बलमा समृद्ध नेपाल निर्माणको यात्रामा अघि बढ्न सबैलाई आह्वान गर्नुभयो।

मनोरञ्जन

कला मात्र होइन, नेपालीपनको आत्मा हो– प्रधानमन्त्री ओलीको प्रतिभावान प्रवासी नेपालीसँग संवाद

“यी युवा कलाकारहरू, जो संसारभर छरिएका छन्, उनीहरू नै हाम्रो पहिचानका संवाहक हुन्। राज्य यस्ता सिर्जनात्मक प्रयत्नहरूसँग सधैं सहकार्य गर्न तयार छ,” प्रधानमन्त्रीले भन्नुभयो।

मनोरञ्जन

सबै