सरकारको मौनता र निजी मेडिकल कलेजहरूको अटेरीबीच चिकित्सकहरू आन्दोलनको तीव्र रूपतर्फ उन्मुख छन्।
शिक्षा प्रणाली अहिले जटिल मोडमा छ—विद्यार्थीको परीक्षा प्रभावित, शिक्षकको आक्रोश उस्तै, र नीति निर्धारणमा अलमल।