+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

एमालेको ‘युवा प्रदर्सन आज काठमाडौंमा

जनवाच
४ घण्टा अगाडी

काठमाडौं, वैशाख ११ —लोकतन्त्रको अभ्यास केवल भाषणमा होइन, सहभागितामै छ भन्ने सन्देश दिन नेकपा एमालेले आज काठमाडौंको भृकुटीमण्डपमा ‘युवा महोत्सव’ आयोजना गर्दैछ। तर यो कार्यक्रम नेताहरूको भाषण सुन्ने मंच मात्रै होइन, युवाले नेतृत्व गर्ने, देखाउने र भोलिको राजनीति र समाज कस्तो हुनुपर्छ भन्ने खाका प्रस्तुत गर्ने अवसर बन्ने भएको छ।

 सुरु हुने समय: दिउँसो १ बजे
 स्थान: भृकुटीमण्डप, काठमाडौं

कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले छोटो शुभकामना दिने भए पनि बाँकी मञ्च पुरै युवाको नियन्त्रणमा हुनेछ। संसददेखि महानगरसम्म प्रतिनिधित्व गर्ने युवाले आज आफ्ना आवाज बुलन्द बनाउनेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ