काठमाडौं, फागुन २२ । अमेरिकाबाट डिपोर्ट भएर काठमाडौं फर्किएका ८ जना नेपाली नागरिकलाई प्रहरीले सोधपुछपछि उनीहरूको परिवारको जिम्मामा छोडेको छ।...