+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

मुक्तिनाथ क्यापिटलको सूचना: केवाईसी अद्यावधिक नगरे ग्राहकको कारोबार रोकिन सक्ने

क्यापिटलका अनुसार, केवाईसी अद्यावधिक नगर्दा खातामा सेयर कारोबार र अन्य सेवा अवरुद्ध हुन सक्नेछ।

जनवाच
१ हप्ता अगाडी

काठमाडौं, ८ जेठ- सेयर बजारमा सक्रिय लगानीकर्ताहरूका लागि एउटा महत्वपूर्ण सूचना आएको छ। मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्नो ग्राहकहरूलाई ‘केवाईसी’ अद्यावधिक नगरे कारोबारमा समस्या आउन सक्ने चेतावनी दिएको छ।

क्यापिटलले मुक्तिनाथ बैंक र लुम्बिनी विकास बैंकका विभिन्न शाखाबाट हितग्राही खाता (Demat Account) खोलेका तर हालसम्म केवाईसी फारम अद्यावधिक नगरेका ग्राहकहरूलाई तुरुन्त सम्पर्क गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ