+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

प्रधानमन्त्रीसँग अजरबैजानका उपविदेशमन्त्रीको शिष्टाचार भेट

जनवाच
१० घण्टा अगाडी

काठमाडौँ, १९ वैशाख — प्रधानमन्त्री केपी शर्मा ओली र अजरबैजानका उपविदेशमन्त्री एलनुर मामेडोभबीच आज बालुवाटारमा भएको शिष्टाचार भेटले नेपाल–अजरबैजान कूटनीतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने संकेत दिएको छ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू समेत उपस्थित रहेको उक्त भेटमा सीमा पार सहकार्य, साझा अन्तर्राष्ट्रिय मञ्चहरूमा समन्वय, र द्विपक्षीय यात्राका सम्भावनाहरूमा पनि छलफल भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ