+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राशिफल

आजको राशिफलमा केछ, तपाइको ?

जनवाच
३ दिन अगाडी

काठमाडौं – आजको दिन सफलता र सजगता दुवैको सन्तुलन खोज्नुपर्ने दिन हो। महत्वपूर्ण कार्य वा यात्रा आरम्भ गर्नु छ भने बिहान ६:२४ देखि ७:५३ सम्मको शुभ समय प्रयोग गर्न सकिन्छ। आज जुनसुकै दिशाको यात्रा गर्दा ज्वानो मुखमा राखेर हिँड्दा सकारात्मक परिणाम प्राप्त हुने विश्वास छ।

🔴 मेष: पारिवारिक तनावबीच कामप्रति समर्पण जरुरी, मिहिनेतले प्रतिफल दिनेछ।

🟠 बृष: सामाजिक सहयोग र अध्यात्मिक ऊर्जा बढ्नेछ, व्यक्तित्व विकासमा समय उपयुक्त।

🟡 मिथुन: आकस्मिक लाभ र बोलीको प्रभाव देखिने दिन, तर घरपरिवारलाई समय दिनुहोस।

🟢 कर्कट: प्रयास र लगनशीलताले भाग्यसँग हातेमालो गर्नेछ, सम्मान बढ्ने संकेत।

🔵 सिंह: जिम्मेबारीको चाप र कानुनी पक्षप्रति सजग हुनु आवश्यक, अलिकति गम्भीर बन्नु पर्ने दिन।

🟣 कन्या: प्रेम र दाम्पत्यमा सकारात्मकता, व्यापारमा प्रगति, तर आत्मसन्तुष्टिमा चुनौती।

⚫ तुला: प्रतिष्ठा बढ्ने दिन, तर व्यक्तिगत विषयको चर्चाले सम्बन्धमा असर गर्न सक्छ।

🔘 बृश्चिक: जनसम्पर्क र लगानीमा लाभ, तर लक्ष्य प्राप्तिका लागि मिहिनेत जरुरी।

🟤 धनु: मनोभावमा अस्थिरता, कामप्रति उदासीनता नबनाउनुहोस, अनुशासनमा ध्यान दिनु पर्ने।

🟩 मकर: आत्मविश्वास र सहयोगको समय, व्यापार वा व्यक्तिगत सम्बन्धमा वृद्धि।

🟪 कुम्भ: व्यवहारमा संयमता आवश्यक, बेकारको विवाद वा तिक्तताले सम्बन्ध बिगार्न सक्छ।

⬛ मीन: आत्मिक सन्तुलन र बौद्धिक निखार, भावनालाई नियन्त्रणमा राखेर स्पष्ट निर्णय लिन सकिने समय।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ