+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

तुलसीपुर बुटवल उच्च अदालतको आदेश बिरूद्ध , रवि लामिछानेले सर्वोच्चमा निवेदन दर्ता

जनवाच
१ हप्ता अगाडी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ज्यूले तुलसीपुर, बुटवल उच्च अदालतको आदेश विरूद्ध सर्वोच्च अदालतमा कानुनी चुनौती दर्ता गर्न आफ्नो कानुनी ब्यबसायीमार्फत निवेदन पेश गरेका छन्।

उहाँका अनुसार, उच्च अदालतको आदेशले न्यायिक प्रक्रियामा अवाञ्छित प्रभाव पारिरहेको छ र यसले नागरिक तथा पार्टीका हितमा ठूलो क्षति पुर्‍याउने खतरा रहेको दाबी गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले यस मुद्दालाई न्यायसम्मत रूपमा समाधान गरिनुपर्ने तर्क राखेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ