+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेकपा एमाले बिराटनगर महानगर अध्यक्षमा कोइराला र सदस्यमा प्रतिक ढकाल चयन

जनवाच
६ महिना अगाडी

नेकपा एमाले बिराटनगर महानगर संगठन कमिटी गठन भएको छ। उक्त कमिटीमा अध्यक्षको रूपमा रोहित कोइराला चयन भएका छन। सचिवको भुमिकामा रहेका  प्रतिक ढकाल सदस्य भएका छन भने तत्कालीन आर्थिक बिभाग प्रमुख बलराम गिरि सचिव भएका छन। हाल गठन भएको नेकपा एमाले बिराटनगर महानगर संगठन कमिटीले ६ महिना भित्र अधिवेशन सम्पन्न गरिसक्नु पर्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ