काठमाडौं, २३ बैशाख। नेकपा एमालेका नेता प्रदिप नेपालको निधन भएको छ।
नर्भिक अस्पतालमा उपचाररत नेता नेपालको निधन भएको हो । बिस्तृत विवरण आउन बाँकि छ ।