+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

संक्रमणकालीन न्यायबारे प्रधानमन्त्री र माओवादी अध्यक्षबीच गम्भीर संवाद

जनवाच
७ घण्टा अगाडी

काठमाडौं, २१ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ।

भेटमा संक्रमणकालीन न्यायको बाँकी प्रक्रिया टुंग्याउने विषयमा प्राथमिकता दिइएको स्रोतले जनाएको छ। द्वन्द्वकालीन मुद्दा, पीडितहरूको न्याय प्राप्ति तथा सत्य निरूपण र मेलमिलाप आयोगको भविष्यका सवालमा गम्भीर छलफल भएको बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ