+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

फोटो फिचर

किर्तिपुर क्रिकेट मैदानको निर्माण तीव्र गतिमा

जनवाच
१ हप्ता अगाडी

काठमाडौं, चैत ३० – नेपालको लोकप्रिय किर्तिपुर क्रिकेट मैदान नयाँ सिजनको तयारीमा अहिले पूर्ण रूपमा जुटिरहेको छ। मैदानको स्तरोन्नति र पूर्वाधार निर्माणको काम बैशाख २४ भित्र सम्पन्न गर्ने लक्ष्यसहित तीव्र गतिमा काम भइरहेको छ।

नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गत चलिरहेको यो योजना आगामी घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सहज ढंगले सञ्चालन गर्नका लागि हो।

फोटोफिचरमार्फत

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ