नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पर्वत जलजलाको बेनीमा पुगेका छन्। यो पर्वत र म्याग्दी जिल्लाको सिमाना हो । अध्यक्ष प्रचण्डले भोलि माघ २२ म्यादीको बेनीबजारमा आयोजना गरिएको खबरदारी सभालाई सम्बोधन गर्नेछन् ।