नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पोखरा हुँदै म्याग्दी प्रस्थानगरेका छन।
प्रदेश इन्चार्ज दिनानाथ शर्मा सहित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लियेका अध्यक्ष प्रचण्डलाई गण्डकी प्रदेश सह इन्चार्ज -हरिराज अधिकारी,केन्द्रीय सदस्यहरू राजकाजी गुरुङ ,नेत्र अधिकारी ,राम जि बराल , दुर्गा विक,प्रदेश अध्यक्ष -गायित्री गुरूङ्ग,प्रदेश उपाध्यक्ष ग्यामनाथ गैर्हे लगायतले स्वागत गरेका त्छन्।
अध्यक्ष प्रचण्डले भोलि माघ २२ म्यादीको बेनीबजारमा आयोजना गरिएको खबरदारी सभालाई सम्बोधन गर्नेछन।