काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि पौडेल बुधबार बिहान शिक्षण अस्पताल महारजगञ्जमा भर्ना भएका हुन् ।
उनी प्रोस्टेट सम्बन्धी उपचारका अस्पताल भर्ना भएका त्रिबी शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङले जनाएका छन् ।
उनका अनुसार अहिले राष्ट्रपति पौडेलको सघन उपचार भइरहेको छ ।