+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रधानमन्त्री ओली र शेरबहादुर देउवा : गोप्य भेटबार्ता जारी

जनवाच
६ घण्टा अगाडी

काठमाडौं, ११ जेठ –देशको राजनीतिमा गम्भीर उतार–चढाव भइरहेका बेला प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गोप्य भेटवार्ता भएको छ।

हालैको राजनीतिक हलचल, गठबन्धनको सन्तुलन र आगामी सम्भावित सहकार्य वा रणनीतिक समन्वयका सन्दर्भमा उच्च तहको यो भेट महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ। स्रोतका अनुसार भेटवार्ता अझै जारी छ भने, छलफलको विषय सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ