+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुनचाँदी

१७ सयले तोलामा बढ्यो सुन

जनवाच
९ घण्टा अगाडी

८ जेठ, काठमाडौं — नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले उकालो लागेर १ लाख ९१ हजार ५ सय रुपैयाँमा पुगेको छ। अघिल्लो दिनको मूल्य १ लाख ८९ हजार ८ सय रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि ३५ रुपैयाँको वृद्धि भएको छ। बुधबार प्रतितोला १ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार २५ रुपैयाँमा पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ