काठमाडौं, वैशाख ३१ —२०७८ साल वैशाख ३१ गते बुधबारको दिनले विभिन्न राशिका मानिसहरूलाई फरक–फरक सन्देश ल्याएको छ। कोहीका लागि आज प्रेम, सफलता र आत्मबलको दिन बनेको छ भने कोहीका लागि खर्च, तनाव र भावुकताप्रति सतर्क रहनुपर्ने देखिएको छ। चन्द्रमा वृश्चिक राशिमा र सूर्य मीन राशिमा रहेकाले केही राशिका लागि गहिरो भावनात्मक प्रभाव परेको दिन हो। 🔴 मेष – प्रेम र परिवारमा खुसी आउने छ , रोकिएका कार्य अगाडि बढ्ने छ ।🟠 वृष – आत्मीय समय बिताउने, तर साना कुरामा विवादको सम्भावना रहेको छ ।🟡 मिथुन – आर्थिक योजना बलियो बनाउने समय, नयाँ कुरा सिक्ने अवसर मिल्ने छ ।🟢 कर्कट – वाणीमा संयमता अपनाउनु पर्ने वश्यक दखिन्छ , सम्बन्धमा असर पुग्न सक्छ।🔵 सिंह – आध्यात्मिक रुचि बढ्ने छ , घरायसी जीवनमा रमाइलोहुने छ ।🟣 कन्या – व्यवसायमा लाभ, तर आर्थिक हिसाबमा होसियार बन्नुपर्ने छ ।⚪ तुला – प्रेममा प्रगाढता हुनेछ भने , नयाँ वस्तु खरिद गर्ने सम्भावना रहेको छ ।⚫ वृश्चिक – दायित्वप्रति सजगता, समाजसेवा वा सरकारी काममा सफलतामिल्ने छ ।🔴 धनु – मेहनतको सम्मान पाइने, तर उदारताको दुरुपयोग हुन सक्ने सम्भावना रहेको छ ।🟠 मकर – पुरानो बक्यौता उठ्ने, तर व्यवहारले घरमा असमझदारी नहोस्।🟡 कुम्भ – एकान्त समय पाउने, धन लाभको संकेत, स्वास्थ्यमा ख्याल पुर्याउनुपर्ने।🟢 मीन – घमण्ड र जिद्दीपनले समस्या निम्त्याउन सक्छ, शान्त र संयमित हुनु बेस। आजको दिनले अधिकांश राशिलाई नयाँ दिशा दिने सम्भावना बोकेको छ। विशेषगरी बौद्धिक क्षमता, संयम र सम्बन्धको कदर गर्नेले दिनलाई सार्थक बनाउन सक्छन्।