+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुनचाँदी

आज सुनकोमुल्लेमा १४ सय रुपैयाँले गिरावट

जनवाच
१४ घण्टा अगाडी

काठमाडौं, २५ बैशाख – नेपाली बजारमा आज सुनको मूल्य एक्कासी तोलामा १४ सय रुपैयाँले घट्दा सुनका कारोबारी र लगानीकर्ता दुवैमा अन्योलता देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारसम्म प्रतितोला रु. १,९२,२०० मा कारोबार भइरहेको सुन आज घटेर रु. १,९०,८०० मा झरेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ