+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

इन्स्योरेन्स

आइएमई लाइफले नगद लाभांश दिने

जनवाच
२ महिना अगाडी

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी सेयरधनीलाई नगद लाभांश दिने भएको छ । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले २१.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको यो प्रस्ताव बीमा प्राधिकरणले स्वीकृत गरेर आगामी बार्षिक साधारणसभाबाट पारित गरेपछि सेयरधनीहरुले पाउनेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ