+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से दोहोरो अंकले घटयो

जनवाच
२ महिना अगाडी

काठमाडौं। सेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको हो ।
आइतवार नेप्से परिसूचक ११ दशमलव ४९ अङ्कले घटेर २६८८.३१ को विन्दुमा रोकिन पुगेको छ ।

जसअनुसार आज  ३०५ कम्पनीका ८४ हजार १ करोड ५८ लाख ५५ हजार ६१० कित्ता सेयर खरिद बिक्री हुदाँ आज ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार ६२८ रुपैयाँ खरिदबिक्री हुन पुगेको छ ।आज ६८ कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो भने ६ को स्थिर रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ