+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शंखरापुरमा निर्माणधिन सवस्टेशनमा अवरोध गर्ने १३ जना पक्राउ

जनवाच
३ महिना अगाडी

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका स्थित बोझिनीमा सवस्टेशन निर्माणमा अवरोध गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बोझिनी गाउँका स्थानीय रहेका छन् ।

काममा अवरोध गरेको आरोपमा उनीहरूलाई प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा लिएको हो । सो स्थानमा प्रहरीले यसअघि पनि बल प्रयोग गर्दै आएको थियो । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त बौद्धमा राखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ