काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवत् (अंग्रेजी नयाँ वर्ष) २०२५, अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन् । आजदेखि नयाँ वर्ष २०२५ प्रारम्भ भएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा उदाउँदो सूर्यको तस्बिर राखेर प्रधानमन्त्री ओलीले भनेका छन्, ‘सबैको जीवनमा सुन्दर बिहानीको उदय होस् १ नयाँ वर्ष सन् २०२५ को हार्दिक शुभकामना १’ लेखेका छन् ।
केही वर्षयता नयाँ वार्ष २०२५ को दिनमा नेपालमा कतिपयले टोपी दिवस र धोती दिवसको रुपमा पनि मनाउने गरेका छन् ।