+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

काँग्रेस महामन्त्री विश्वप्रकाशले चढे ११९ मिटर अग्लो लोबुचे

जनवाच
४ महिना अगाडी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा पहिलो पटक हिमाल चढेका छन् । उनी शुक्रबार बिहान छ हजार ११९ मिटर अग्लो लोबुचे पिकको सफल आरोहण गरेका हुन् ।

सेभेन समिट ट्रेक नामक कम्पनीमार्फत हिमाल चढेका शर्मासँगै उक्त कम्पनीका अध्यक्ष मिङ्ग्मा शेर्पासहितको टोली सहभागी थियो । स्रोतका अनुसार उनी आउँदो वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथा पनि चढ्ने योजनामा छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ