+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल प्रहरीले माग्यो एकैपटक एक हजार बढी जवान, अरु पदमा पनि दरखास्त आह्वान

जनवाच
४ महिना अगाडी

काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा एकैपटक दरखास्त आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले शुक्रबार एक सूचना जारी गर्दै जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान (जनपद) र प्रहरी कार्यालय सहयोगी पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो ।

कार्यालयले प्रहरी जवानतर्फ ११६५ जना माग गरेको छ । यस्तै पीपा (भान्से) मा ४७ जना र ११ जना कुचीकार माग गरेको छ ।

इच्छुक र योग्य नेपालीले मंसिर २७ गतेदेखि माघ ७ गतेसम्म देशभरबाट आवेदन दिन सक्नेछन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ