काठमाडौं । शनिबार राति करिब १२ बजे ४.५ म्यान्गिच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति साढे ११ बजे दोलखा जिल्लाको लामिडाँडा आसपास पारेर उक्त भूकम्प गएको हो।
भूकम्पले पुर्याएको क्षतिको विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।