+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

ललितपुरको टिकाथलीमा पानीको बोरिङखन्दा , जमिनमुनिबाट निस्कियो आगो

जनवाच
१ महिना अगाडी

काठमाडौँ, फागुन २० । ललितपुरको टिकाथलीमा पानीको बोरिङ गर्दा एक अनौठो घटना घटेको छ, जसमा जमिनमुनिबाट आगो निस्किएको हो। टिकाथली र चांगाथलीबीचको गोदावरी खोला नजिक पर्ने स्थानमा, ३०० मिटर माटो खनेपछि बोरिङको प्रक्रिया गर्दा अचानक आगो निस्किएको बताइएको छ।

स्थानीयहरुले पानीको ट्यांकी राख्न माटो खनेर मेशिन फिट वाईलिङ गर्दै थिए, जसको क्रममा आगो उत्पन्न भएको हो। घटनास्थलमा स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरिरहेका छन्, जबकि प्रहरीको सिनियर टोली पनि घटनाबारे जानकारी लिन र उचित कदम चाल्न सक्रिय भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ