+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आईएमई लाइफ इन्स्योरेन्सद्वारा २१ प्रतिशत लाभांश घोषणा

जनवाच
२ महिना अगाडी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २१.०५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्तापुँजीको २१.०५ प्रतिशत नगद लाभांश गर्ने निर्णय गरेको कम्पनीले जनाएको हो ।

कम्पनीको हाल कायम चुक्ता पूँजी ५ अर्ब रुपियाँ छ ।

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश बीमा प्राधिकरणबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउने छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ