+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नयाँ वर्ष २०२५

प्रधानमन्त्री ओलीद्वारा अंग्रजी नयाँ वर्ष २०२५ को शुभकामना व्यक्त

जनवाच
३ महिना अगाडी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवत् (अंग्रेजी नयाँ वर्ष) २०२५, अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन् । आजदेखि नयाँ वर्ष २०२५ प्रारम्भ भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा उदाउँदो सूर्यको तस्बिर राखेर प्रधानमन्त्री ओलीले भनेका छन्, ‘सबैको जीवनमा सुन्दर बिहानीको उदय होस् १ नयाँ वर्ष सन् २०२५ को हार्दिक शुभकामना १’ लेखेका छन् ।

केही वर्षयता नयाँ वार्ष २०२५ को दिनमा नेपालमा कतिपयले टोपी दिवस र धोती दिवसको रुपमा पनि मनाउने गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ