काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति (बोर्ड) सदस्यामा बलबहादुर पराजुली र लक्ष्मण केसी नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मङ्गलबार सङ्खुवासभाका मकालु गाउँपालिका–३ का पराजुली र धादिङ गङ्गाजमुना गाउँपालिका–५ का केसीलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरेका हुन् ।
नवनियुक्त पराजुली र केसीको कार्यकाल चार वर्षको हुनेछ ।