+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

यस्तो रहेको छ आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

जनवाच
१ हप्ता अगाडी

काठमाडौं, चैत २६ — वैदेशिक रोजगार, व्यापार, पर्यटन वा अध्ययनका लागि विदेश जान चाहनेहरूका लागि मुद्रा विनिमय दर जान्नु अत्यावश्यक हुन्छ। मंगलबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ विनिमय दर अनुसार केही प्रमुख देशका मुद्राहरूमा सस्तो कारोबार हुने देखिएको छ भने केही मुद्राहरू अझै महँगै दरमा किनबेच भइरहेका छन्।

यदि तपाईं डलर, युरो वा पाउण्ड लिएर आउँदै हुनुहुन्छ भने तपाईंलाई केही राहत मिल्न सक्छ, तर खाडी मुलुकतर्फको रियाल वा दिनार सटही गर्दा अझै पनि बाक्लो खर्चको सामना गर्नुपर्ने देखिन्छ।

मुद्रा (१ इकाई) खरिद दर (रु) बिक्री दर (रु)
 अमेरिकी डलर 137.04 137.64
 भारतीय रूपैयाँ (१००) 160.00 160.15
 युरो 149.98 150.64
 पाउण्ड स्टर्लिङ 175.62 176.39
 अष्ट्रेलियन डलर 82.95 83.31
 क्यानेडियन डलर 96.22 96.64
 जापानी येन (१०) 9.36 9.41
चाइनिज युआन 18.74 18.83
 कोरियन वन (१००) 9.36 9.40
 कतारी रियाल 37.59 37.76
साउदी रियाल 36.60 36.66
युएई दिराम 37.31 37.47
मलेसियन रिंगिट 30.59 30.72
 कुवेती दिनार 445.21 447.1
 बहराइन दिनार 363.47 365.54

महँगोमा कारोबार हुने मुद्रा: कुवेती दिनार र बहराइन दिनारमा अझै पनि उच्च मूल्य कायम रहेको छ।

अलिकति सस्तो बनेका मुद्रा: अष्ट्रेलियन डलर र जापानी येनमा थोरै सहजता देखिन्छ।

स्थिर देखिएको दर: भारतीय रूपैयाँको सटही मूल्यमा खासै परिवर्तन छैन।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ