+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

बजारमा लगानीकर्ताको मनोबल घट्दै : दोहोरो अंकले ओरालो लाग्यो नेप्से

जनवाच
१ हप्ता अगाडी

काठमाडौं – नेपालको सेयर बजारमा पुनः गिरावट देखिएको छ, जसले लगानीकर्ताको मनोबलमा प्रत्यक्ष असर पार्न थालेको छ। साताको दोस्रो दिन सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२.४५ अंकले घट्दै २६७०.९४ विन्दुमा थामिएको हो।

दिनभरको कारोबार विश्लेषण गर्दा बजारमा व्यापक सुधारको संकेत देखिएन। कुल ३२२ कम्पनीको १ करोड १४ हजार ८६६ कित्ता सेयर खरिदबिक्री भई ५ अर्ब ६५ करोड ८९ लाख रुपैयाँभन्दा बढीको कारोबार भए पनि बजार समग्रमा ओरालो लागेको छ।

खास कुरा के भने, आजको कारोबारमा जम्मा २३ वटा कम्पनीको सेयर मूल्य मात्र बढ्दा, २२१ कम्पनीको सेयर मूल्य घट्नु ले बजारको नकारात्मक मनोविज्ञानलाई उजागर गर्छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ