+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सानिमा बैंकको क्यास ब्याक अफर, बिग मार्टमा सामान किन्दा पैसा फिर्ता पाइने

जनवाच
३ महिना अगाडी

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिग मार्टमा विशेष क्यास ब्याकको व्यवस्था गरेको छ । बिग मार्टको, काठमाडौं उपत्यकामा ९८, पोखरामा ५ र चितवनमा ४ गरी नेपाल अधिराज्यभर १०७ वटा आउटलेट सञ्चालनमा छन् ।

यस अन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड मार्फत बिग मार्टमा सामान खरिद गरी भुक्तानी गर्दा ग्राहकहरुलाई १० ५ वा अधिकत्म रु २०० सम्मको क्यास ब्याकको व्यवस्था गरेको छ ।

बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२५ वटा ए।टि।एमहरु संचालनमा रहेका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ