+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

अर्थमन्त्री पौडेल र आइएमएफ मिसन प्रमुखबीच भेटवार्ता

आर्थिक शुद्धता, वित्तीय पारदर्शिता र सरकारी खर्चमा मितव्ययिताजस्ता विषयमा नेपालले निरन्तर सुधारको अभ्यास गरिरहेको भन्दै अर्थमन्त्री पौडेलले IMF सहयोगलाई सकारात्मक रूपमा स्वागत गरेका थिए।

जनवाच
१ दिन अगाडी

काठमाडौं, जेठ १९- नेपालको आर्थिक स्थायित्व र सुधारको एजेन्डामा पछिल्लो समय अन्तर्राष्ट्रिय ध्यान केन्द्रित भइरहेका बेला उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को मिसन प्रमुख सरवत जहानबीच शिष्टाचारसँगै नीतिगत छलफल भएको छ।

सिंहदरबारमा भएको उक्त भेटमा दुवै पक्षबीच IMF सहयोगअन्तर्गत भइरहेको छैठौं समीक्षा, बजेटीय अनुशासन, संरचनागत सुधार तथा आर्थिक स्थायित्वमा केन्द्रित कार्यक्रमहरूबारे विचार–विमर्श भएको जनाइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ