+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

शंकर पोखरेल: गणतन्त्रको विकल्प राजतन्त्र होइन

जनवाच
१ महिना अगाडी

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले भनेका छन् कि नेपालको गणतन्त्रको कुनै विकल्प राजतन्त्र हुन सक्दैन। उनले सामाजिक सञ्जालमा आफ्नो भनाइ व्यक्त गर्दै वर्तमान राजनीतिक संरचनामा असन्तुष्टि र गुनासा भएपनि, राजतन्त्रको पुनः स्थापना हुन नहुने कुरामा स्पष्ट जवाफ दिएका छन्।

पोखरेलले भने, “गुनासा र असन्तुष्टि जसको त्यहाँ होलान्, तर राजतन्त्रको पुन: स्थापना कुनै पनि हालतमा हुदैन। अढाइसय वर्ष नेपाली जनताले यसका खराब परिणाम भोगेका छन्। जनआन्दोलनद्वारा परित्याग गरिएको राजतन्त्रका नाममा हाम्रो मूल्यवान समयलाई व्यर्थ नगर्नुहोस्।”

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ