काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले श्री एयरलाइन्समा छुट पाउने भएका छन्। यसका लागि बैंक र एरलाइन्सबीच सम्झौता भएको हो।...