काठमाडौं । धरान उपमहानगरपालिकाले सुर्तीजन्य वस्तुको किनबेचमा प्रतिबन्ध लगाएको छ । कार्यपालिका बैठकले नगर क्षेत्रभित्र सुर्तीजन्य वस्तु भण्डारण र किनबेच...