+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुनचाँदी

सुनको उकालो, चाँदी भने ओरालो यात्रामा

जनवाच
६ घण्टा अगाडी

काठमाडौं, वैशाख २१ । सप्ताहको सुरु आइतबार सुनको भाउ उकालो लाग्दा चाँदीको मूल्य भने घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ८४ हजार १ सय रुपैयाँ पुगेको छ। यससँगै नेपाली बजारमा सुनले पुनः नयाँ उचाइ लिएको हो।

उता, चाँदीले भने विपरीत दिशा लिएको छ। आज चाँदीको मूल्य २० रुपैयाँ घट्दै प्रतितोला १ हजार ९ सय १० रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ