+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

फूटबल हेर्न रंगशाला प्रधानमन्त्री ओली

जनवाच
२ महिना अगाडी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज फुटबल प्रतियोगिता हेर्नका लागि रंगशाला जाने भएका छन ।

आज नेपाली युवा टोली र चीनको युनान युवा टोलीबीच मैत्रीपुर्ण खेल हुदैँछ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो २ देखि सुरु  मैत्रीपूर्ण फुटबल खेल हेर्न दशरथ रंगशाला त्रिपुरेश्वरमा सहभागी भएका छन्  ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ