+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

अध्यादेशको अडचनमा परेपछि सत्तारूढ दलको संयुक्त बैठक बस्दैँछ

जनवाच
२ महिना अगाडी

काठमाडौं । सत्तारूढ दलको संयुक्त बैठक बस्दैँ, जसरी पनि अध्यादेश पास गराउने

जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीले मुख्यतयाः भुमी सबन्धी अध्यादेशमा समर्थन नजनाउने र बिपक्षमा उभिने भन्दै धारणा सार्बजनिक गरे पछि नैतिक संकटमा परे पछि सत्तारूढ दलको संयुक्त बैठक बोलाइएको हो । बैठक बिहान ११ः०० बजे बस्नेछ ।

हिजो बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको कार्यदलले आज सत्तारूढ दलको बैठक बोलाउने निर्णय गरेको हो ।

त्यसो त, आजको बैठकमा संबिधान संसोधन सबन्धी कार्यादलले आफ्नो धारणा पनि बैठकमा राख्नेछ भने सत्य निरूपण तथा मेलमिलाप आयोगका बारेमा  छलफल गरिने पनि जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ