+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रास्वपाको कार्यवाहक सभापति बने डीपी अर्याल

जनवाच
३ महिना अगाडी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवहाक सभापति डीपी अर्याल बनेका छन् । सोमबार जुममार्फत बसेको रास्वपाको सचिवालय बैठकले अर्याललाई कार्यवाहक सभापति बनाएको हो । तथापि, रास्वपाले संसदीय दलको नेता भने तोकिएको छैन ।

अहिले उपनेता विराजभक्त श्रेष्ठकै अध्यक्षतामा दलको बैठक बस्ने रास्वपाले जनाएको छ । दलको नेता भने थप छलफल गरेर तोकिने जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ