+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनपीएलको दोस्रो खेलमा आज काठमाडौं गुर्खाज्का विरुद्ध चितवन राइनोज मैदानमा उत्रिदै

जनवाच
४ महिना अगाडी

काठमाडौं । शनिबारदेखि काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेल हुँदैछ । काठमाडौंको कीर्तिपुर स्थित क्रिकेट खेल मैदानमा हुने पहिलो खेलमा आजमा चितवन राइनोज र काठमान्डु गुर्खाज्को प्रतिस्पर्धा हुँदैछ ।

सोमबार बिहानदेखि शुरु भएको खेलमा चितवन राइनोजले टस जितेर काठमान्डु गुर्खाज विरुद्ध पहिलो बलिङ गर्ने निर्णय गरेको छ ।

आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स्‌बीच प्रतिस्पर्धा हुँनेछ । स्थानीय समय अनुसार कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच दिउँसो १ः१५ बजे खेल शुरु हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ