+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अन्तर्राष्ट्रिय

कोलम्बियामा राष्ट्रपतिका उम्मेदवार माथी गोली प्रहार

जनवाच
६ घण्टा अगाडी

काठमाडौं –लोकतन्त्रको मूल मञ्च भनिने चुनावी र्‍यालीमै कोलम्बियामा राष्ट्रपतिको उम्मेदवार मिगुएल उरिबेमाथि गोली प्रहार भएको घटनाले केवल एउटा उम्मेदवारमाथिको आक्रमण होइन, पूरे कोलम्बियाली राजनीतिक परिवेशमाथि नै गम्भीर प्रश्न उठाएको छ।

राजधानी बोगोटामा आयोजित र्‍यालीका बीच ३९ वर्षीय उरिबे गोली लागेर गम्भीर घाइते भएका छन् र अहिले अस्पतालमा उपचाररत छन्। चिकित्सकहरूले उनको अवस्था नाजुक रहेको बताएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ