+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पत्रकार मञ्चमा पुनः युवराज विद्रोहीको नेतृत्व

जनवाच
१ हप्ता अगाडी

काठमाडौं, ३० चैत । नेपाल पत्रकार महासंघको एशोसिएट संस्था नेपाल पत्रकार मञ्चको सातौं महाधिवेशनले फेरि पनि युवराज विद्रोहीलाई अध्यक्षमा चयन गर्दै नेतृत्वमा निरन्तरता दिएको छ।

अनुभव, समर्पण र निरन्तर सक्रियताका आधारमा पुनः अध्यक्षमा निर्वाचित भएका विद्रोहीसँगै मञ्चको नयाँ कार्यसमिति गठन गरिएको छ। उनीसँगै उपाध्यक्षमा बिमल थापा, महासचिवमा राजु भण्डारी तथा सचिव पदमा प्रितमसागर कर्माचार्य, सन्तोष मिश्र र कमला नेपाल चयन भएका छन्। कोषाध्यक्षको जिम्मेवारी गीता थापाले पाएकी छिन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ