+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

प्रधानमन्त्री ओली र थाइ व्यवसायीबीच बैंककमा भेटवार्ता, लगानीका सम्भावनामा छलफल

जनवाच
२ हप्ता अगाडी

बैंकक, २१ चैत – औपचारिक भ्रमणका लागि थाइल्यान्ड पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बैंककमा थाइल्यान्डका वरिष्ठ व्यवसायीसँग भेटवार्ता गर्ने ।

भेटका क्रममा नेपाल–थाइल्यान्ड व्यापारिक सम्बन्धलाई मजबुत बनाउने, नयाँ लगानीका सम्भावना खोज्ने र दुई देशबीचको आर्थिक सहकार्यलाई अझ विस्तार गर्ने विषयमा छलफल हुने ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ