+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

नारायणगढ–बुटवल सडक विस्तारमा तीव्रता, कालोपत्रे धमाधम हुँदै

यो सडकखण्डको स्तरोन्नतिपछि यात्रुहरूलाई सहज आवागमनको सुविधा हुनेछ भने क्षेत्रीय व्यापार तथा यातायात पूर्वाधारमा समेत सुधार आउने छ।

जनवाच
३ हप्ता अगाडी

नारायणगढ–बुटवल सडकखण्डको निर्माण कार्य तिव्र गतिमा अगाडि बढिरहेको छ। मुख्य रूपमा कालोपत्रे गर्ने काम तीव्र पारिएको छ।

सडक निर्माणको कामले गति लिँदै जाँदा स्थानीयवासी तथा यात्रुहरूले चाँडै नै स्तरीय सडक सुविधा पाउने अपेक्षा गरेका छन्। नारायणगढ–बुटवल सडक आयोजनाका अनुसार, निर्माण कार्यलाई निर्धारित समयमै सम्पन्न गर्न जनशक्ति र उपकरण परिचालन गरेर कामलाई तीव्र बनाइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ