+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

सुनचाँदीको मूल्यमा गिरावट

जनवाच
१ महिना अगाडी

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ, जसले लगानीकर्ता र उपभोक्तामा फरक असर पार्ने देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार यो मूल्य १ लाख ७४ हजार ५ सय रुपैयाँ थियो।

यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन शुक्रबार २ हजार ५० रुपैयाँ थियो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ