+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रतिनिधि सभाको बैठक आज बस्दै , ११ विधेयकमाथि छलफल हुने

जनवाच
१ महिना अगाडी

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभा बैठक आज फेरि बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा व्यवस्थापकीय कार्यसूचीहरूलाई प्राथमिकता दिइने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा विभिन्न ११ विधेयक पेश हुने कार्यसूची रहेको छ । ती विधेयकमाथि विस्तृत छलफल हुने अपेक्षा गरिएको छ । संसद बैठकमा हालैका राजनीतिक विषयहरू, नीतिगत बहस र अन्य समसामयिक मुद्दाहरूले पनि प्रवेश पाउने सम्भावना छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ